Wednesday, May 26, 2010
Monday, May 24, 2010
Bulbul Episode 38, May 19-2010
आजको बुलबुलमा एउटा नयाँ आवाज |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Thursday, May 13, 2010
Bulbul Episode 37, May 12-2010
आजको बुलबुलमा रात्री गन्थन संग संगै सुमधुर गज़लहरु लिएर आएका छौ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Bulbul Episode 36, May 5-2010
आजको बुलबुलमा केहि रात्री गन्थन संग संगै सुमधुर गज़लहरु प्रस्तुत हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Bulbul Episode 35,April 28-2010
आजको बुलबुलमा तपाईको गज़ल र पत्र सँगसँगै एउटा गज़लको पुस्तकको चर्चा हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Friday, April 23, 2010
Bulbul Episode 34, April 21-2010
This is Repeated Episode-19. It was hosted on January 6,2010. Wishing for the better health of Program Host Mr. Achyut Ghimire.
Wednesday, April 14, 2010
Bulbul Episode 33, April 14-2010
आजको बुलबुल नयाँ बर्ष बिशेष हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, April 7, 2010
Bulbul Episode 32, April 7-2010
आजको बुलबुलमा तपाईका गज़ल र पत्रहरु संगसंगै सुमधुर सांगीतिक गज़लहरु लिएर आएका छौ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, March 31, 2010
Bulbul Episode 31, March 31-2010
आजको बुलबुलमा तपाईका गज़ल र पत्रहरु संगसंगै सुमधुर गज़लहरु लिएर आएका छौ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, March 24, 2010
Bulbul Episode 30, March 24-2010
आजको बुलबुलमा तपाईका गज़ल र पत्रहरु लिएर आएका छौ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, March 17, 2010
Bulbul Episode 27, March 3-2010
आज को बुलबुलमा तपाईका अनुरोध गज़ल तपाईकै गज़ल र पत्र संगै सुमधुर सांगीतिक गज़ल हरु सुनाउने छौ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, March 3, 2010
Bulbul Episode 26, February 24-2010
आज को बुलबुल रंगी सारी गुलाबी चुनारिया बिशेष हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, February 24, 2010
Bulbul Episode 25, February 17-2010
आज को बुलबुल नेपाली गज़ल बिशेष हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, February 17, 2010
Bulbul Episode 24, February 10-2010
आज को बुलबुल प्रणय दिवस बिशेष हुनेछ | Valentine Special Bulbul...!!
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, February 10, 2010
Bulbul Episode 23, February 3-2010
आज को बुलबुल Inverter जीवन शैली बिशेष हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, February 3, 2010
Bulbul Episode 22, January 27-2010
आजको बुल बुल मा गज़ल का सिधान्त र लेखने तरिकाको बारेमा छलफल हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, January 20, 2010
Bulbul Episode 21, January 20-2010
जमाना खराब छ एकलै नहिडनु भो
जमाना खराब छ एकलै नहिडनु भो
म छु यो सराब छ एकलै नहिडनु भो
यसै त सुकिली बेदात चन्द्रमा
यसै त सुकिली बेदात चन्द्रमा
झन शिर मा गुलाब छ एकलै नहिडनु भो
म छु यो सराब छ एकलै नहिडनु भो |
( गोपी दवाडी, हाल अस्ट्रेलिया ) You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Wednesday, January 13, 2010
Bulbul Episode 20, January 13-2010 "आँखा विशेष"
आज को कार्यक्रम आँखा विशेष हुनेछ |
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Bulbul Episode 19, January 6-2010
नयाँ वर्ष २०१० को पहिलो बुल-बुल कार्यक्रम
हिमालयको देशमा आज मरभूमीको राप भेँटे
आलो रक्तले पोतिएको अमिट छाप भेँटे !!
आलो रक्तले पोतिएको अमिट छाप भेँटे !!
सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा
आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !!
आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !!
पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे
फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !!
स्तब्द छन पाइलाहरु, कूँजा सेवक हातहरु फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !!
किन बन्दथयो राष्ट्र जब? अगूवानै औँठछाप भेँटे !!
Kishor KC,Aanboo Khaireni,
Tanahun,Nepal
Current Address
Tanahun,Nepal
Current Address
Boise State University,
Idaho
USA
Idaho
USA
Wednesday, January 6, 2010
Bulbul Episode 18, December 30-2009
नव वर्ष २०१० को मंगलमय शुभकामना संग संगै आउदा दिनहरुमा बुल बुलको उत्तरोतर प्रगतिको कामना गर्दछौ ।
जिन्दगी।|
नजानेरै खेलिने एक खेल जिन्दगी।
दुई किनार कर्णालीको मेल जिन्दगी।
पुग्नुपर्ने बाटो लामो निरुद्देश्य यात्रा,
अनायशै बढ्दै आउने भेल जिन्दगी।
सफलता चुम्ने रहर सजिएको मन,
काँडाबिच अल्झीरहने झेल जिन्दगी।
स्वतन्त्र भै बाच्ने ईच्छा सँगालेर तन,
कोपिलामै बन्धकी छ नेल जिन्दगी।
खेलाएर मीठो सपना माधुर्य स्पर्शको,
अन्त्य कुर्दै कठघरामा जेल जिन्दगी।
साबित्रा काफ्ले
जामुने – तनहु
हाल: एडिलेड, अस्ट्रेलिया।
You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Sunday, January 3, 2010
Bulbul Episode 17, December 23-2009
आखिर ईश्वर कसले देख्यो र ? न कसैले आजसम्म ईश्वरसंग कुरा गरेको छ । तर ईश्वरको अस्तित्व छ भन्ने आस्थामा हामी श्रद्धा गर्छौं । आस्थाले नै ईश्वरको स्वरुप बनाउँछ । हामीले फोटोमा देखिरहेको हुनाले शिवको स्वरुप त्यो होला भन्ने अवधारणा बनाएका हौं । गणेशको लामो सुँड हुन्छ भनेकै भरमा गणेशका फोटा भनेर बजारमा भेटिएका हुन् । के गणेशको स्वरुप त्यस्तै होला र ? रामायण श्रृंखलामा रामानन्द सागरको निर्देशनमा रामसीताको भूमिका निर्वाह गरेका अरुण गोविल र दीपिका आज साक्षात् राम सीताका स्वरुप भएर अधिकाँश घरका पूजाकोठाहरुमा सजिएका छन् । के ती आस्थाका ईश्वर हैनन् र ? तपाईं पनि मेरो पाँच इन्द्रियको एउटा अनुमानित स्वरुपमा हुनुहुन्छ र मैंले आस्था राखें तपाईंप्रति । तपाईं मलाई सुन्नु हुँदैछ भन्ने आस्थामा न यति कुरा बोलिरहेको छु म । नत्र यो सुनसान कोठामा एक्लै किन बोलिरहन्थें ? हावासंग बोल्नुको कुनै तुक छैन । व्यक्तिसंग बोल्दैछु म र त्यो व्यक्ति तपाईं हो ।
तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ ।
यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती ११–१२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् । (अच्युत घिमिरे)

This Episode can be downloaded Click Here to Download
Time (s) Downloaded.
Subscribe to:
Posts (Atom)