Wednesday, January 6, 2010

Bulbul Episode 18, December 30-2009


नव वर्ष २०१० को मंगलमय शुभकामना संग संगै आउदा दिनहरुमा बुल बुलको उत्तरोतर प्रगतिको कामना गर्दछौ ।

जिन्दगी।|
नजानेरै खेलिने एक खेल जिन्दगी।
दुई किनार कर्णालीको मेल जिन्दगी।
पुग्नुपर्ने बाटो लामो निरुद्देश्य यात्रा,
अनायशै बढ्दै आउने भेल जिन्दगी।

सफलता चुम्ने रहर सजिएको मन,
काँडाबिच अल्झीरहने झेल जिन्दगी।
स्वतन्त्र भै बाच्ने ईच्छा सँगालेर तन,
कोपिलामै बन्धकी छ नेल जिन्दगी।

खेलाएर मीठो सपना माधुर्य स्पर्शको,
अन्त्य कुर्दै कठघरामा जेल जिन्दगी।

साबित्रा काफ्ले
जामुने – तनहु
हाल: एडिलेड, अस्ट्रेलिया।



You can Download this Episode Click Here To Download
Time(s) Downloaded.

1 comment: