You can Download this Episode Click Here To Download
Time(s) Downloaded.
Welcome to the World of Gazals. Live Broadcast from Ujyaalo 90 Network every Wednesday @ 9:15 PM....! (All Broadcasted Episodes are available in this Site)
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका हौ– बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
काठमाडौं
उज्यालो ९० नेटवर्क एफ.एम. ९० मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
दोलखा
रेडियो त्रिवेणी एफ.एम. १००.६ मेगाहर्ज प्रसारण समयःबुधवार राती ९:१५ बजे
कास्की
माछापुछ्रे एफ.एम. ९१.० मेगाहर्ज प्रसारण समय: बुधवार राती १०:३० बजे
रेडियो तरङ एफ.एम. १०७.६ मेगाहर्ज
प्रसारण समय: बुधवार राती ९:१५ बजे
गुल्मी
रेडियो रेसुंगा एफ.एम. १०६.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
झापा
मेची ट्युन्स एफ.एम. ९६.८ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
पाल्पा
श्रीनगर एफ.एम. ९३.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
मकवानपुर
हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
महोत्तरी
रेडियो दर्पण - प्रसारण समय: बुधवार राती ९:१५ बजे
रुपन्देही
तिनाउ एफ.एम. ९८.२ मेगाहर्ज प्रसारण समय: सोमबार राती ९:१५ बजे
सुर्खेत
बुलबुले एफ.एम. १०३.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे
रेडियो भेरी एफ.एम. ९८.६ मेगाहर्ज प्रसारण समय: शनिबार राती ९:१५ बजे
बर्दिया
रेडियो कृष्णसार एफ.एम
समय: बुधवार राती ९:१५ बजे
बुलबुल वा यो ब्लग प्रति तपाईका कुनै सल्लाह, सुझाब, प्रतिक्रिया वा गज़ल भए लेखेर पठाउनुहोस । हामी ३ जनाका सामग्री यहाँ प्रकाशन गर्नेछौ । त्यसका लागि तपाईले हामीलाई
ghimireachyut@gmail.com or bulbul@unn.com.np मा इमेल गर्नुपर्नेछ । आफ्नो नाम र ठेगाना स्पस्ट खुलाएर लेख्नुहोला । धन्यबाद ।
शिक्षाको लागि बुलबुल भन्ने एउटा नयाँ सोचमा सहभागि हुन हामी सबैलाई आग्रह गर्दछौं । देश विकासको लागि शिक्षा एउटा अभिन्न अंग हो । तपाईको सानो सहयोगले नेपालमा शिक्षाबाट बञ्चित बाल बालिकाहरुले शिक्षा पाउनेछन् । यस सोच प्रति कुनै सुझाव सल्लाह भएमा हामीलाई सिधै सम्पर्क गर्नुहोला ।
ghimireachyut@gmail.com bulbulprogram@gmail.com
रात को सन्नाटा, side मा table lamp, हात मा चिसो beer, कान मा earphone अनि बुलबुल......यही हो हरेक रात को मेरो सुत्नु भन्दा पहिले को समय. कुमार भाई को ब्लग को सहायता ले मैले बुलबुल को सुरु देखि अहिले सम्म को एपिसोड हरु सबै दोहोर्याई तेहर्याई सुन्दै छु हरेक दिन
(Gyanendra R. Sthapit, AIT)
कुमारजी साह्रै मिहिनेत गरेर बनाउनु भएको छ Blog । फेरी अहिले त कति परिबर्तन गरिसक्नु भएछ - यसको outlook पनि । तपाईलाई धेरै धेरै धन्यबाद - म व्यक्तिगत, बुलबुल युनिट तथा उज्यालोको तर्फ बाट । Asian Institute of Technology मा आफ्नो अध्ययनका लागि रहनु भएको तपाइले बुलबुलको लागि गर्नुभएको यो मिहिनेतको लागि आत्मादेखि आभार प्रकट गर्दछु । प्रतिक्रियाको लागि स्थान तयार गर्नुभएको रहेछ, त्यसैले यी दुई हरफहरु पठाए । आशा छ, प्रकाशन गर्नुहुन्छ । धन्यबाद
Achyut Ghimire (Producer of Bulbul)(गजल)
गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु
पोहोर साल परार साल ओईलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु
सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङो भयो टीका भन्दै रिसाउंथिस् पैले बाबु
बेग्लै भाछस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आईनस् भने ऐले बाबु
निष्प्रभ सजी
अस्ट्रेलिया
==============================
Happy valentines day to all the lovers around the world. thank you for updating this blog with such a nice gajals.Best gazals video click the link to watch some of the best gajals on the web in videos.
ReplyDeleteI love the BULBUL sahitya .Im maun bulbulein wahakai sabdamaa achut ghimire sir ko bhasama. yasaile hajurko yo blog ma pauda sarai khusi lageko chha.thank you sir.lalit kunwar
ReplyDelete