Wednesday, November 16, 2011

Bulbul_Episode 117_2011_11_16


Click Here to Download

Wednesday, September 7, 2011

Bulbul Episode 106, September 07, 2011

 सर्लाही र महोत्तरीका गज़ल

Click Here to Download

Thursday, August 11, 2011

Bulbul Episode 103, August 17 - 2011

गज़लका संगीतकारहरु मध्येका एक "गैरे शुरेश" संगको अन्तर्वार्ता

Click Here to Download

Wednesday, July 13, 2011

Bulbul Episode 98, July 13 - 2011

रात्री गन्थन बिशेष बुलबुल "वर्तमान vs.भूत"
Click Here to Download

Wednesday, July 6, 2011

Bulbul Episode 97, July 06 - 2011

प्रभाती किरणसंगको अन्तर्वार्ता

Click Here to Download

Wednesday, April 27, 2011

Bulbul Episode 87, April 27 - 2011

वैसाख शृंखला (नेपाली गज़लहरु) - १

Click Here to Download

Thursday, November 25, 2010

Bulbul Episode 66, December 01 - 2010

Tune into Ujyaalo 90 Network at 9:15 PM on Wednesday.
Or, listen online at www.unn.com.np

यार जिन्दा रहे, प्यार जिन्दा रहे भुपिंदर र मिताली
आइना मुझसे मेरी पहली सी सुरत मागे तलत अजिज
दिलके अरमा आँसुओं में बहगाये सलमा आगा
कल चौध्वीं कि रात थि जगजित सिंह
कुदरतके करिश्मोंमें अगर रात न होती अनुप जलोटा

आजको श्रृंखलामा मलाई गजलको सिद्धान्त,शब्द र सन्दर्भको आधारमा वाचन गर्दा सबैभन्दा मन छोएको गजल :
विज्ञानले खोजेको बारुदको खानीदेखि घृणा लाग्छ
आधुनिक विकासले पुर्याएको हानीदेखि घृणा लाग्छ

सानो बच्चा पनि खेलौना खेल्छन् बन्दुक लिएर
बाटोमा िहंडेका साना ती नानीदेखि घृणा लाग्छ

मकै भुट्नु र मान्छे चुट्नु बाँकी भएन संसारमा
सधैं पड्किरहेको सुनिरहने बानीदेखि घृणा लाग्छ

को आफ्नो को पराइ विश्वास छैन आजभोिल
पवित्र आत्माले दिएको पानीदेखि घृणा लाग्छ

राम्रो वाणी असल व्यवहार छैन समानता कतै यहाँ
देखावटी परिवेशमा बनेको ज्ञानीदेखि घृणा लाग्छ


युवराज सुवेदी
वालिङ्ग-५,भरुवा,स्याङ्गजा


Click Here to Download

Tuesday, November 23, 2010

Bulbul Episode 65, November 24 - 2010

नेपाली गज़ल बिशेष अनुरोध कार्यक्रम


Click Here to Download

Wednesday, November 17, 2010

Bulbul Episode 64, November 17 - 2010

हजूर आपका भी एहतराम कर्ता चलूँ - जगजीत िसंह
रंजीस ही सही दिल ही दुखाने के लिए - अनुराधा पौडवाल
गमका खजाना तेरा भी है मेरा भी है - जगजीत र लता
ढलगया चाँद हुइ रात चलो सो जाएँ - पंकज उदास

आजको श्रृंखलामा मलाई गजलको सिद्धान्त,शब्द र सन्दर्भको आधारमा वाचन गर्दा सबैभन्दा मन छोएको गजल :
पठाको'छु रहस्यका शब्दहरु कोरी आमा
पर्दा भित्र लुकेको वास्तविकता चोरी आमा

मुग्लानको रंगभेदी अतिवादी समाजमा
भिक्टभाषी कोही छैन खोज्छन् सबै जोरी आमा

सुनौला र सरल दिन बिताउँछु सोचेथें
तर आज जीवित छु ढुंगा गिटी फोरी आमा

संगै आउने साथीको नि छैन सानो घाउ त
उनी पनि बाँचेका छन् शौचालय सोरी आमा

प्रचण्ड गर्मी महिना त्यही माथि ताता गाली
भएकोछु लास सरी ज्यूँदै यहाँ मोरी आमा

सानै छाडी प्रदेश आएँ जिज्ञासाले पोल्दैछ
बिसर्िएकी सम्झन्छन् मलाई छोराछोरी आमा


मंसीर लाग्यो घरमा हुर्किएकी बहिनी छ
कुरा छिन्नु पठाइदिन्छु टिका धागो डोरी आमा

ठूलो खँडेरीले गर्दा भोकमरी छायो सुन्छु
सकियो कि अन्नहरु मकै कोदो तोरी आमा

पश्चातापको भूमरीमा रुमिलंदै छु यहाँ
मेरो पीर नलिएर खानु पेट भोरी आमा

कपोल कल्पित
पाल्पा, रामपुर ५ आदर्शनगर
हाल : Omega Int'l College
कुमारीपाटी ललितपुर



Click Here to Download