Thursday, November 10, 2011

Bulbul_Episode 116_2011_11_10


Click Here to Download

1 comment:

  1. ठाडो थियो शिर झुकाएर गयौ |
    नदुखेको जिन्दगी दु:खाएर गयौ ||

    नघरको नघाटको परेर मलाई |
    बिना चिता आगो लगाएर गयौ ||

    रङगमन्च ठान्यौ जिबनलाई तिमीले |
    नाटकगरी लाजसरम पचाएर गयौ ||

    क्षितिज पारिको संसार देखाएर मलाई |
    अर्कैको सिउदो सजाएर गयौ ||

    जिउदै मूत्यु शैयामा लेटाइ मलाई |
    बियोगको रापमा जलाएर गयौ ||

    बिमला दाहाल
    धादिङ
    हाल
    नयाँ बजार
    काठमान्डौ
    सुरुवात गर्दी छु कस्तो भयो दादा हजुरले भनी दिनु होल |
    दादा हजुरको वाचन शैली यक्दम मनपर्छ | म बुलबुलको नियमित स्रोता हुँ |

    ReplyDelete